नेकपा : केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा आज पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो । उहाँले बिहीबार बस्ने सचिवालय बैठकबाट तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गर्न … Continue reading नेकपा : केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र